रारा बहुमुखी क्याम्पस सभापतिमा नेविसंघका राज तामाङ्ग विजयी – Nepal Press

रारा बहुमुखी क्याम्पस सभापतिमा नेविसंघका राज तामाङ्ग विजयी

सुर्खेत । मुगुको रारा बुहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका राज तामाङ्ग निर्वाचित भएका छन् । आइबार भएको निर्वाचनमा उनले ११७ मत प्राप्त गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्ष्मा विजयी बनेका हुन् ।

रारा बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस अन्तर्गत पर्दछ ।

यस क्याम्पसमा जम्मा मतादाता संख्या २६० मा २०७ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर