उपराष्ट्रपति चुनावमा सहभागी भएनन् यी दुई दल – Nepal Press

उपराष्ट्रपति चुनावमा सहभागी भएनन् यी दुई दल

काठमाडौं । उपराष्ट्रपति चुनावअन्तर्गतको मतदानमा दुईवटा राजनीतिक दल सहभागी भएका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी निर्वाचनमा सहभागी नभएका हुन् ।

प्रतिनिधिसभामा राप्रपाका १४ र नेमकिपाका १ जना सांसद छन् ।

राप्रपा र नेमकिपा दुवै दल राष्ट्रपति चुनावमा पनि तटस्थ बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर