गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ, छिट्टै खुशीको खबर पाउनुहुनेछ : रेणु दाहाल – Nepal Press

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ, छिट्टै खुशीको खबर पाउनुहुनेछ : रेणु दाहाल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ भन्ने आश्वासन दिएकी छन् । आज कीर्तिपुरस्थित क्रिकेट मैदनमा नेपाल र युएईको खेल हुनेबेला पुगेकी दाहाललाई खेलाडीहरुले स्टेडियम कहिले बन्छ भनेर प्रश्न गरेका थिए ।

दाहालले पछि फेसबुकमा लेखेकी छन्, ‘ढुक्क हुनुस् भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर