क्रान्तिकारीको घोषणा- विद्यार्थीलाई बेरोजगारी भत्तादेखि प्रमाणपत्र धितोमा ऋणसम्म (पूर्णपाठ) – Nepal Press

क्रान्तिकारीको घोषणा- विद्यार्थीलाई बेरोजगारी भत्तादेखि प्रमाणपत्र धितोमा ऋणसम्म (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

क्रान्तिकारीले सार्वजनिक यातायातमा दिँदै आएको ४५ प्रतिशत छुटलाई ५० प्रतिशत बनाउने, स्नातकोत्तर गरेको विद्यार्थीहरू बेरोजगार भएमा राज्यले अनिवार्य बेरोजगारी भत्ता दिने व्यवस्था गर्ने, राजनीति भागबण्डाको आधारमा नियुक्ति बन्द गर्ने, प्रमाणपत्र धितो राखी कम ब्याजदरमा ऋण प्राप्त गर्ने नीति कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तो छ क्रान्तिकारीको स्ववियु चुनावलक्षित घोषणापत्र

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर