Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल मल्ल ५ बलमा पाँच रन बनाएर आउट भए ।
३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ६ रनमै दुई महत्वपूर्ण विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल अहिले क्रिजमा छन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.