कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान बस्दै – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वुधबार बस्ने भएको छ ।

बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बैठकमा कांग्रेस सरकारमा सहभागी हुनेबारे लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर