उम्मेदवारी दर्ता गर्न ममता झा संसद भवनमा – Nepal Press

उम्मेदवारी दर्ता गर्न ममता झा संसद भवनमा

काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता  गर्न सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झा  स‌ंसद भवन पुगेकी  छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता  गराउने तयारी गरेकी  छन् ।

सत्ता गठबन्धनबाट झालाई उम्मेदवारी उठाउने निर्णय भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर