जनमतबाट उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने
नेपाल प्रेस
२०७९ फागुन २६ गते १६:३२
काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी छ । पार्टीको जारी बैठकमा झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव भएको अध्यक्ष डा. सिके राउतले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘अहिले हामी बैठकमै छौँ । उहाँ (झा)लाई उम्मदवार बनाउने बैठकमा प्रस्ताव भएको छ । बैठकले निर्णय गर्छ ।’
प्रतिक्रिया
सम्बन्धित खवर