अनेरास्ववियुको प्रतिबद्धता- तालाबन्दी, तोडफोडजस्ता ध्वंसात्मक गतिविधि नगर्ने (पूर्णपाठ) – Nepal Press

अनेरास्ववियुको प्रतिबद्धता- तालाबन्दी, तोडफोडजस्ता ध्वंसात्मक गतिविधि नगर्ने (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताले अखिलको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरुमा बन्दरहित सम्मानित क्षेत्रका रूपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिबद्धता जनाएको छ ।

प्रतिबद्धतापत्रमा भनिएको छ, ‘आन्दोलनका नाममा हुने पदाधिकारी, प्रध्यापक, कर्मचारीमाथि व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने ।’

तालाबन्दी, तोडफोडजस्ता गतिविधिले विश्वविद्यालयहरूलाई थिलथिलो पारिरहेको बेला अखिलले उक्त प्रतिबद्धता जनाएको हो ।

तस्बिरहरू : उमेश कार्की । 

हेर्नुस् प्रतिबद्धता पत्रको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर