पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए बाउको विकेट – Nepal Press

पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए बाउको विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरूआत गरेको पीएनजीका सेसे बाउलाई दीपेन्द्रसिंह ऐरीले सोमपाल कामीबाट क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाए ।

यसअघि, ओपनर किप्लिन डोरिगा कुशल मल्लको बलमा रनआउट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर