राष्ट्रपति चुनाव : पौने २ बजेसम्म संघतर्फ २९७ र प्रदेशतर्फ ५१५ मत खस्यो – Nepal Press

राष्ट्रपति चुनाव : पौने २ बजेसम्म संघतर्फ २९७ र प्रदेशतर्फ ५१५ मत खस्यो

काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचन जारी रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले पौने २ बजेसम्म २९७ संघीय सांसदले र प्रदेशसभा तर्फ ५१५ जना सांसदले मतदान गरेको जनाइएको छ ।

दिउसो ३ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर