राष्ट्रपति चुनावमा लौरोका सांसदले स्वविवेक प्रयोग गर्ने – Nepal Press

राष्ट्रपति चुनावमा लौरोका सांसदले स्वविवेक प्रयोग गर्ने

काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सांसदहरुले राष्ट्रपति निर्वाचनमा स्वविवेक प्रयोग गर्ने अधिकार पाएका छन् ।

सो पार्टीको आज बसेको बैठकले सांसदहरुलाई आफ्नो विवेकअनुसार मतदान गर्न दिने निर्णय गरेको हो ।

अहिलेको परिस्थिति र जनताको चाहना अनुसार आफ्नो विवेक प्रयोग गरी राष्ट्रपतिमा मतदान गर्न आह्वान गरिएको पार्टीका प्रवक्ता ई डिल्लिश्वर कार्कीले बताए ।

सो पार्टीमा बागमती प्रदेशबाट दुईजना सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर