गोकुलको टिप्पणी- संक्रमणकालीन न्याय सत्ता, शक्ति मिलीभगत र तजबिजीमा टुंगिने कुरा होइन – Nepal Press

गोकुलको टिप्पणी- संक्रमणकालीन न्याय सत्ता, शक्ति मिलीभगत र तजबिजीमा टुंगिने कुरा होइन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा नभएको बताएका छन् ।

द्वन्द्वकालीन मुद्दाको विषयमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भइसकेपछि पीडित पक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानूनी, व्यक्तिगत र संवैधानिक अधिकार भएको तर्क गरेका हुन् ।

‘संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्द्वरत पक्षको मिलीभगत वा सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा हैन’ उनले ट्वीटरमा लेखेका छन् ‘यो पीडित पक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानूनी, व्यक्तिगत र संवैधानिक अधिकारको प्रश्न पनि हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर