राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्षमा भोट खसाल्छौं : माधव नेपाल (भिडिओ) – Nepal Press

राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्षमा भोट खसाल्छौं : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिमा रामचन्द्र पौडेलजी विजयी हुनेमा विश्वस्त छौं । उहाँको पक्षमा भोट खसाल्ने विश्वास दिलाउँदै मैले आफ्नो कुरा टुंग्याएको छु ।’

विगतका राष्ट्रपतिबाट हुन गएको त्रृटिहरुबारे ध्यानमा राखेर अब आउने राष्ट्रपतिले गम्भिर हुनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर