रोस्ट्रममा रुने सांसद निर्मलाले पाइनन् मतदान गर्न – Nepal Press

रोस्ट्रममा रुने सांसद निर्मलाले पाइनन् मतदान गर्न

विराटनगर । प्रदेश १ को नामाकरणको पक्षमा या विपक्षमा मतदान गर्न रोस्ट्रममा रुने जसपाकी प्रदेश सभा सदस्य बन्चित भएकी छन् ।

समय भन्दा ढिला प्रदेश सभामा उपस्थिति भएपछी उनी मतदान प्रक्रियामा सहभागी हुन पाइनन् ।

उनी प्रदेश १ सरकारकी स्वास्थमन्त्री समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर