राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भिनसेन्जो अल्बर्टो एनेस नियुक्त – Nepal Press

राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भिनसेन्जो अल्बर्टो एनेस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भिनसेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ-एन्फाको कार्य समिति बैठकले पदपूर्ति समितिको सिफारिसअनुसार अल्बर्टो एनेसलाई नियुक्त गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर