कोसी प्रदेश नाम राख्न संसद् सचिवालयमा प्रस्ताव दर्ता, एमालेका राना प्रस्तावक र कांग्रेसका राजवंशी समर्थक – Nepal Press

कोसी प्रदेश नाम राख्न संसद् सचिवालयमा प्रस्ताव दर्ता, एमालेका राना प्रस्तावक र कांग्रेसका राजवंशी समर्थक

विराटनगर । प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ ।

एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । ।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

 

प्रतिक्रिया

One thought on “कोसी प्रदेश नाम राख्न संसद् सचिवालयमा प्रस्ताव दर्ता, एमालेका राना प्रस्तावक र कांग्रेसका राजवंशी समर्थक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर