चितवन २ मा उपनिर्वाचनका लागि १८ दल दर्ता (सूचीसहित) – Nepal Press

चितवन २ मा उपनिर्वाचनका लागि १८ दल दर्ता (सूचीसहित)

काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन् ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सबन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएका हुन् ।

जसमा नयाँ पुरानासहित गरी १८ वटा दलले निर्वाचनमा सहभागी हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गत मंसिर ४ गते भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजय हासिल गरेका थिए ।

सर्वोच्च अदालतले नागरिकता सम्बन्धी रिटमा लामिछानेलाई दोषी ठहर गरेपछि सांसद पद गुमेको थियो । सर्वाेच्चकाे आदेशपछि निर्वाचन आयोगले त्यस क्षेत्रमा उपनिर्वाचनको मिति तोकेसँगै पुनः चुनाव हुने भएको हो ।

कुन-कुन दलले गराए दर्ता ?

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर