संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस गरिने, यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय (भिडिओ) – Nepal Press

संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस गरिने, यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय (भिडिओ)

काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संसदसमक्ष पेस गर्न स्वीकृत दिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि संसद्‌मा पेस गरिएको विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक पेस गर्न लागेको हो ।

बैठकले चालू आर्थिक वर्षको लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३ सय ५१ रूपैयाँ निर्धारण गरेको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

हेर्नुस् मन्त्रिपरिषद् बैठकका १६ निर्णय :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर