संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक मन्त्रिपरिषद‌बाट स्वीकृत, आज संसदमा पेश गरिने – Nepal Press

संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक मन्त्रिपरिषद‌बाट स्वीकृत, आज संसदमा पेश गरिने

काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकलाई पारित गरेको हो ।

मन्त्रिपरिषद् बैठकबाट विधेयक स्वीकृत भएको र आज संसदमा पेस गरिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले जानकारी दिए । विधेयकमार्फत सरकारले संवैधानिक परिषद् बैठकसम्बन्धी कार्यविधि संशोधन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर