मन्त्रिपरिषद बैठक जारी – Nepal Press

मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको हो । नियमित बैठकमा मन्त्रालयका रिपोर्टिङ तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर