कर्णालीमा माओवादीको प्रमुख सचेतक र सचेतक चयन – Nepal Press

कर्णालीमा माओवादीको प्रमुख सचेतक र सचेतक चयन

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलका अनुसार प्रमुख सचेतकमा रणसिंह परियार र प्रमुख सचेतकमा मिलन खड्कालाई चयन गरिएको हो ।

परियार हुम्ला १ (१) बाट जितेको थिए भने, मिलन समानुपातिक सांसद हुन् । कर्णालीमा माओवादीका १३ सांसद छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले भने प्रमुख सचेतक टुंग्याइसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर