प्रतिताेला २०० रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर – Nepal Press

प्रतिताेला २०० रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज तेजावी सुन २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम रहेको माहासंघले जनाएको छ ।

आज चादीँको दर १ हजार २९० रुपैयाँमा नै स्थिर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *