संसदमा माओवादी सांसदको माग- सरकारले शान्ति प्रक्रियाका बाँकी कामबारे ध्यान देओस् – Nepal Press

संसदमा माओवादी सांसदको माग- सरकारले शान्ति प्रक्रियाका बाँकी कामबारे ध्यान देओस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शान्ति प्रक्रियाको बाँकी प्रक्रिया टुंग्याउन सरकारसँग माग गरेका छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बेपत्ता परिवारको पीडालाई ध्यान दिएर काम तत्काल अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउन र बेपत्ता योद्धाहरू अहिलेबारे अहिले पनि सार्वजनिक भएको छैनन् बेपत्ता परिवारका पीडालाई ध्यान दिएर यो कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर