च्याम्पियन्स लिगमा बायर्नसँग पीएसजी पराजित – Nepal Press

च्याम्पियन्स लिगमा बायर्नसँग पीएसजी पराजित

पेरिस । बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको जित निकालेको छ।

बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजित गरेको हो  ।

किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल नै बार्यनले १–० को जीत हासिल गर्न सजिलो भएको हो ।

फ्रान्सेली लिग वान च्याम्पियनमा पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर