पेरिसडाँडामा माओवादीले मनायो जनयुद्ध दिवस (तस्बिरहरू) – Nepal Press

पेरिसडाँडामा माओवादीले मनायो जनयुद्ध दिवस (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ ।

पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी माओवादीले दिवस मनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा सहिदहरूको तस्बिरमा माल्यार्पण गरिएको छ ।

यस्तै प्रचण्डले पेरिसडाँडामा  रहेकाे सहिद स्तम्भमा माल्यार्पण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर