मापदण्ड, कार्यविधि र निर्देीशका नबनेका आयोजना रोकिने – Nepal Press

मापदण्ड, कार्यविधि र निर्देीशका नबनेका आयोजना रोकिने

काठमाडौं । सरकारले मापदण्ड, कार्यविधि र निर्देशीका नबनेको आयोजना रोक्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधि सभामा पेश गर्दै सो कुरा विष्णु पौडेलले बताएका हुन् ।

बजेट मितव्ययीता अनुसार यसरी आयोजना रोकिन लागेको हो । दशेको अर्थतन्त्र दवावमा रहेकाले नै सरकारले काम अगाडि नबढेको आयोजना रोक्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *