बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधिसभामा पेश गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल (लाइभ) – Nepal Press

बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधिसभामा पेश गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल (लाइभ)

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष (२०७९/८०) को बजेट समीक्षा सार्वजनिक गर्दैछन् ।

प्रतिनिधिसभाको जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको समीक्षा पेश गरेका हुन् ।

चालू बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएका हुन् । शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएका थिए । तर, माघ महिना सकिन लाग्दा समेत बजेट खर्च सन्तोषजनक देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *