लुम्बिनीको मुख्यन्यायाधिवक्तामा खुमकान्त नियुक्त – Nepal Press

लुम्बिनीको मुख्यन्यायाधिवक्तामा खुमकान्त नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेललाई नियुक्त भएका छन् ।

मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई नियुक्त गरेका हुन् । रुपन्देहीको तिलोत्तमा निवासी पौडेल लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्य हुन् । पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम छ ।

५० वर्षीय पौडेल पार्टीको केन्द्रीय निर्वाचन कमिटी सदस्य हुन् । अन्तर्राष्ट्रिय मानव अधिकार कानूनमा विशेष क्षमता मानिएका उनी नेकपा एमालेको रुपन्देहीमा ४ कार्यकाल रहेका थिए भने पूर्वप्ररायुसंघ अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर