राष्ट्रपति निवासमा रात्रिभोज, सशस्त्रका कलाकारहरूको नृत्य – Nepal Press

राष्ट्रपति निवासमा रात्रिभोज, सशस्त्रका कलाकारहरूको नृत्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार रात्रिभोजको आयोजना गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित संघीय सांसद सांसदहरूका लागि भोजको आयोजना गरिएको हो ।

रात्रि भोजमा प्रधानमन्त्री, मन्त्री, संवैधानिक आयोगका पदाधिकारी लगायत सहभागी छन् ।

कार्यक्रममा अहिले सशस्त्र प्रहरीका कलाकारहरूले आफ्नो नृत्य प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

One thought on “राष्ट्रपति निवासमा रात्रिभोज, सशस्त्रका कलाकारहरूको नृत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर