संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नयाँ नेतृत्व चयन – Nepal Press

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नयाँ नेतृत्व चयन

काठमाडौं । अदालती रिपोर्टिङ गर्ने पत्रकारहरुको वैधानिक फोरम संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का चयन भएकी छन् । शुक्रबार काठमाडौंमा भएको अधिवेशनबाट राष्ट्रिय समाचार समितिमा कार्यरत खड्कालाई अध्यक्ष चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा भाषा शर्मा र दीपक खरेल, महासचिवमा निराजन पौडेल चयन भएका छन् । त्यस्तै सचिवमा शिल्पा कर्ण कोषाध्यक्षमा वासु खड्का र सदस्यहरूमा अर्जुन श्रेष्ठ तथा सविन धमला चयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर