सामसङ्गको ‘ग्यालेक्सी एस २३’ सिरिजका मोबाइल नेपालमा, मूल्य कति ? – Nepal Press

सामसङ्गको ‘ग्यालेक्सी एस २३’ सिरिजका मोबाइल नेपालमा, मूल्य कति ?

काठमाडौं । सामसङ्गले सामसङ्ग ग्यालेक्सी एस २३ सिरिज नेपालमा लन्च भएको छ । वेबसाइटबाट प्री-अर्डर गर्न सुरु भइसकेको छ ।

वुधबार हायात होटलमा आयोजित कार्यक्रममा ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस, र ग्यालेक्सी एस २३ अल्ट्रा मोबाइलको सार्वजनिक भएको हो । सो मोबाइल सामसङ्गका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियँका रानी जोशीद्वारा संयुक्त रुपमा प्रस्तुत गरेका हुन् ।

ग्यालेक्सी एस २३ अल्ट्रा १ लाख ९१ हजार ९ सय ९९ रुपैयाँ, ग्यालेक्सी एस २३ अल्ट्रा २ लाख ९ हजार ९ सय ९९ रुपैयाँ, ग्यालेक्सी एस २३ अल्ट्रा १ लाख ९१ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको कम्पनीले बताएको छ भने ग्यालेक्सी एस २३ अल्ट्रा १ लाख २७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *