राष्ट्र बैंकले मौद्रिक अर्धवार्षिक नीतिको समीक्षा गर्दै – Nepal Press

राष्ट्र बैंकले मौद्रिक अर्धवार्षिक नीतिको समीक्षा गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आव्हान गरेको छ। बैठकपछि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरिने राष्ट्रबैकले जनाएको छ ।

ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढेपनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध बार्षिक समिक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *