प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता – Nepal Press

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं। नेपालस्थित चिनियाँ राजदुत छेन् सोङ्गले बिहीबार प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।

सैनिक जङ्गी अड्डामा भएको भेटमा द्धिपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर