ओली बोलिरहँदा रामहरि खतिवडाको नियमापत्ति- बार्दलीको कार्यक्रम यहाँ नसुनाइयोस् (भिडिओ) – Nepal Press

ओली बोलिरहँदा रामहरि खतिवडाको नियमापत्ति- बार्दलीको कार्यक्रम यहाँ नसुनाइयोस् (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको बेलाका कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति जनाएका छन् ।

ओलीले सत्ता गठबन्धनले ल्याएको सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा जानकारी गराउन थालेपछि उनले आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभा नियमापत्ति जनाउँदै सांसद खतिवडाले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो संसद चलिरहेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रूप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर