आज सुनको भाउ कति ? – Nepal Press

आज सुनको भाउ कति ?

काठमाडौ । साताको चौथो दिन बुधबार सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँ पुगेको छ । तेजाबी सुन १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय ७० रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *