प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मेयर बालेन – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मेयर बालेन

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

सुकुम्वासी समस्या समाधान लगायतका विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको बुझिएको छ ।

पछिल्लो समय मेयर शाहमाथि अनधिकृत रूपमा निजी संरचना डोजर चलाएको, घोषणापत्रमा उल्लेखित मुद्दाहरूमा ध्यान नदिएको आरोप लगाउँदै विरोध भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर