रविले प्रधानमन्त्रीलाई बुझाए राजीनामा – Nepal Press

रविले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् ।

आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै उनले पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

One thought on “रविले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

  1. बिदेशी नगारिकले झुठा विवरण पेश गरेको कसुरमा ५० हजार जरिवाना र १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुने ब्यबस्था छ । सम्मानित अदालतको फैसला जायज छ । अब जनतालाई भेडो बनाउन पाईन्न । https://www.ratopati.com/story/343363/rabi-lamichhane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर