बाबर आजम आईसीसी क्रिकेटर अफ दी इयर घोषित – Nepal Press

बाबर आजम आईसीसी क्रिकेटर अफ दी इयर घोषित

लाहोर । पाकिस्तानका बाबर आजम आईसीसी क्रिकेटर अफ दी इयर घोषित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले वार्षिक अवार्डका विजेता घोषणा गर्ने क्रममा सबैभन्दा ठूलो अवार्ड आजमलाई दिने घोषणा गरेको हो ।

यो वर्ष आजमले आईसीसी एकदिवसीय वर्ष खेलाडी अवार्ड पनि पाइसकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *