प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
नेपाल प्रेस
२०७९ माघ ९ गते ८:३६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ ।
नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया