उपसभामुखमा इन्दिरा राना कि मुक्ता यादव ? शुरु भयो मत विभाजन प्रक्रिया (लाइभ)
नेपाल प्रेस
२०७९ माघ ७ गते १७:००
काठमाडौं । उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ ।
सभामुख देवराज घिमिरेले उपसभामुख चयनका लागि मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।
उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षीतर्फ नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।
प्रतिक्रिया