कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने – Nepal Press

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

माओवादीका शर्मा पुस २७ गते माओवादी, एमाले, राप्रपा, र नेकपा एस गरी २५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर