तटस्थ रहेन नागरिक उन्मुक्ति, आजै सभामुख निर्वाचित हुने निश्चित – Nepal Press

तटस्थ रहेन नागरिक उन्मुक्ति, आजै सभामुख निर्वाचित हुने निश्चित

कैलाली । सुदूरपश्चिम प्रदेशमा यस अघि तटस्थ रहेका नागरिक उन्मुक्ति आज बैठकमा तटस्थ रहेनन् । उनीहरू मतदानमा सहभागी भएका छन् ।

उनीहरूको मतदानसँगै आजै सभामुख निर्वाचित हुने निश्चित भएको हो ।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । यस अघि दुई पटक सम्म यहाँ सभामुख चयन हुन सकेका थिएनन् ।

५३ जना प्रदेश समा सदस्य रहेको सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर