आज साढे १ बजेसम्म बैकिङ सेवा खुला रहने – Nepal Press

आज साढे १ बजेसम्म बैकिङ सेवा खुला रहने

काठमाडौं । आज बैकिङ सेवा खुला रहने भएको छ । सरकारले पोखरा विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आज सार्बजनिक बिदा दिइएपनि नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैकिङ सेवा  ११ बजेदेखि साढे १ बजेसम्म खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तिय संस्स्थाको अत्यावश्यक बैकिङ सेवा दिने विभाग  खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *