कर्णालीकी सभामुख गुरुङद्वारा सपथ ग्रहण – Nepal Press

कर्णालीकी सभामुख गुरुङद्वारा सपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् ।

प्रदेश प्रमुख तिलक परियारले उनको कार्यालयमा एक कार्यक्रमका बीच नवनिर्वाचित सभामुखलाई शपथ ग्रहण गराएका हुन् ।

गुरुङ सत्ता गठबन्धनबाट सभामुख बनेकी हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर