कर्णाली सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित
नेपाल प्रेस
२०७९ माघ १ गते १३:४२
सुर्खेत । कर्णाली प्रदेशमा सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन् ।
आइतबार प्रदेशसभामा भएको निर्वाचनमा २४ मतसहित सभामुखमा निर्वाचित भएकी हुन् ।
उनलाई नेकपा एमालेको १०, माओवादी केन्द्रको १३, राप्रपा वा एकीकृत समाजवादीको एक मत पाएकी छन् ।
प्रदेश सभामा ४० सदस्यीय सभामा ३८ जनाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया