प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्

मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न गृहमन्त्री बालुवाटार पुगेका हुन् ।

शनिवार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर