प्राधिकरणका २६ जना कर्मचारीले बैशाखमा अवकाश पाउँदै, को-को छन् ? (सूचीसहित)
नेपाल प्रेस
२०७९ पुष २९ गते १२:५८
काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट २६ जना कर्मचारीले आगामी बैशाखमा अवकास पाउँदैछन् ।
कार्यालय सहयागी (तह १) देखि १० औं तहका कर्मचारीसम्मले अवकाश पाउने प्राधिकरणले जनाएको छ । संस्थागत योजना तथा अनुगमन विभागका प्रवन्धक सुरेन्द्र प्रसाद अग्रहरीसहित २६ जनाले अवकाश पाउँदैछन् ।
प्राधिकरणले पुष २८ को निर्णयअनुसार अवकाश हुने कर्मचारीको सूची सार्वजनिक गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर