कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिँदै – Nepal Press

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले दिउँसो ४ बजे उनलाई शपथ ग्रहण गराउनेछ ।  बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख  परियारले नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर