मन्त्रिपरिषद् बैठक बस्दै – Nepal Press

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

सिंहदरबारमा बस्ने यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ ।

आजै सत्ता गठबन्धनको बैठक पनि बस्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर